१५ असार २०८३, सोमबार
नक्कली शरणार्थी प्रकरण

बालकृष्ण खाँणलाई म्याद थपका लागि अदालत लगियो

बैशाख २७, २०८०
बालकृष्ण खाँणलाई म्याद थपका लागि अदालत लगियो

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई म्याद थपका लागि अदालत लगिएको छ ।

भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा राख्नका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिन लागेको हो ।

पूर्वगृहमन्त्री समेत रहेका खाँण बुधवार बिहान चाबहिलको मैजुबहालस्थित उनकै निवासबाट पक्राउ परेका थिए ।

ठगी प्रकरणमा खाँण पत्नी मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पैसा बुझेको दाबी गरिएको अडियोसमेत सार्वजनिक भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्