१५ असार २०८३, सोमबार

राप्रपा नेपालकाको सहायक महामन्त्रीमा राजाराम बर्तौला मनोनीत

बैशाख २८, २०८०
राप्रपा नेपालकाको सहायक महामन्त्रीमा राजाराम बर्तौला मनोनीत

राप्रपा नेपालको सहायक महामन्त्रीमा राजाराम बर्तौलालाई मनोनीत भएका छन् ।

उनलाई  पार्टी अध्यक्ष कमल थापाले बिहीवार सहायक महामन्त्रीमा मनोनीत गरेका हुन् ।

परराष्ट्र सेवामा लामो समय काम गरेका बर्तौला यसअघि पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य–सचिवको जिम्मेवारीमा थिए ।

सहायक महामन्त्रीमा मनोनीत भएपछि अध्यक्ष थापाले उनलाई बधाईसहित सफल कार्यालयको शुभकामना दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्