इटलीको उत्तरी भागमा रहेको मिलानको मध्यभागमा भयंकर विस्फोट हुँदा कैयौं गाडीमा आगो लागेको स्काईटीजी२४ न्युज च्यानलले खबर दिएको छ ।
कुनै एउटा भ्यानमा विस्फोट भएको हुन सक्ने च्यानलले बताएको छ ।
यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।
BREAKING VIDEO: SEVERAL VEHICLES ON FIRE AFTER LARGE EXPLOSION IN MILAN ITALY pic.twitter.com/lOmJ8sBPxM
— Insider Paper (@TheInsiderPaper) May 11, 2023