१९ असार २०८३, शुक्रबार

पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई १ घन्टाभित्र सार्वजनिक गर्न दियो आदेश

बैशाख २८, २०८०
पाकिस्तानको सर्वोच्च अदालतले इमरान खानलाई १ घन्टाभित्र सार्वजनिक गर्न दियो आदेश

पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई ठूलो राहत दिएको छ । 

खानको पक्राउ गैरकानूनी तरिकाले गरिएको अदालतको भनाइ छ । 

यससँगै अदालतले खानलाई एक घन्टाभित्र पेश गर्न आदेश पनि दिएको छ । 

भविष्यका लागि उदाहरण प्रस्तुत गर्ने समय आएको पनि अदालतले बतायो । पाकिस्तानलाई जेल बन्न नदिने पनि अदालतले धारणा राख्यो । भ्रष्टाचारनिरोधी निकाय एनएबीले देशलाई बर्बाद गरेको पनि अदालतले जनायो । 

आफूलाई पक्राउ गर्न इस्लामाबाद उच्च अदालतले दिएको आदेशविरुद्ध इमरान खानले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्