०९ असार २०८३, मंगलबार

सहिदको सूचीमा मन्त्रीको तस्विर !

कात्तिक २०, २०७४
सहिदको सूचीमा मन्त्रीको तस्विर !
काठमाडौँ, २० भदौ-कक्षा ३ मा पढाइने सामान्य ज्ञानको कितावमा सहिदको सूचीमाा क्याप्टेन यज्ञबहादुर थापाको तस्विर हुनुपर्नेमा वर्तमान न्याय, कानुन तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाको तस्विर राखिएको छ ।

काठमाडौंको विद्यार्थी प्रकाशन प्रालिले प्रकाशन र वितरण गरेको कक्षा ३ को मास्टरमाईन्ड जेनरल नलेज एन्ड आईक्यु टेस्ट सामान्य ज्ञान कितावको पृष्ठ ११ मा मन्त्री थापाको नाम र तस्विर राखिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्