२९ जेठ २०८३, शुक्रबार

शाहरुख खानको डन ३ को स्क्रिप्टमा काम भइरहेको निर्माता सिधवानीले दिए जानकारी

बैशाख ३१, २०८०
शाहरुख खानको डन ३ को स्क्रिप्टमा काम भइरहेको निर्माता सिधवानीले दिए जानकारी

बलिउड सुपरस्टार शाहरुख खान अहिले व्यापक चर्चा बटुलिरहेका छन् । 

उनको फिल्म पठानले निकै राम्रो कमाइ गरेको छ भने भारतबाहेक अन्य देशमा पनि यसको चर्चा छ । 

यसैबीच शाहरुखको डन ३ पनि पाइपलाइनमा छ । उक्त फिल्मका निर्माता रितेश सिधवानीका अनुसार, फरहान अख्तरको निर्देशनमा बन्ने एक्शन थ्रिलरको स्क्रिप्टमा काम भइरहेको छ । 

डन र डन २ दुवै सुपरहिट भएका थिए । त्यसैले प्रशंसकहरू डन ३ को पनि प्रतीक्षा गरिरहेका छन् । 

दिल चाहता है, रक अन, जिन्दगी ना मिलेगी दोबारा र रईस जस्ता फिल्मका निर्माता सिधवानी अहिले वेबसिरीज दहाडको प्रमोशनमा जुटेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्