१८ असार २०८३, बिहीबार

सोलुङ्गमा व्यावसायिक मौरीपालन

जेठ ५, २०८०
सोलुङ्गमा व्यावसायिक मौरीपालन

तनहुँको ऋषिड गाउँपालिका–३ सोलुङ्गमा लालकुमार गरङजा मगरले व्यावसायिक रूपमा गरेको मौरीपालन ।

३ वर्षअघि ३ लाख रुपैयाँको लगानीमा व्यवसाय शुरू गरेका मगरको फार्ममा अहिले सेरेना जातका मौरीसहित १०० घार रहेको छ । तस्वीर : सानेबहादुर नेपाली/रासस

salt training

कमेन्ट गर्नुहोस्