२६ असार २०८३, शुक्रबार

नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक शुरू

नीति तथा कार्यक्रम अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक शुरू

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक शुरू भएको छ । 

सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई अनुमोदन गर्न मन्त्रिपरिषद्को बैठक शुरू भएको हो । ​

आजै दिउँसो ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त सभालाई सम्बोधन गर्दै नीति कार्यक्रम प्रस्तुत गर्दैछन् । 

आज नीति तथा कार्यक्रम प्रस्तुत भएपछि यसमा केही दिन संसद बैठकमा छलफल हुनेछ । त्यसपछि आगामी आर्थिक वर्षका लागि १५ जेठमा बजेट सार्वजनिक गर्ने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्