१२ साउन २०८३, मंगलबार

सगरमाथा आरोहणमा गएका एक चिनियाँ नागरिकको मृत्यु

सगरमाथा आरोहणमा गएका एक चिनियाँ नागरिकको मृत्यु

सगरमाथा आरोहणका क्रममा एक जना चिनियाँ नागरिकको मृत्यु भएको छ । 

आरोहणका क्रममा चिनियाँ नागरिक चेन छुविनको मृत्यु भएको पर्यटन विभागले जानकारी दिएको छ ।

विभागका अनुसार आरोहणमा गएका ती चिनियाँ नागरिकको बिहीवार हिउँमा चिप्लिएर निधन भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्