२१ असार २०८३, आइतबार

सार्वजनिक खरिद कानूनमा सुधार गरिने

सार्वजनिक खरिद कानूनमा सुधार गरिने

सरकारले सार्वजनिक खरिद कानूनमा सुधार ल्याउने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक खरिद कानूनमा सुधार ल्याउने बताए ।

त्यसै गरी सरकारले गर्ने हरेक खरिद कार्यलाई विद्युतीय खरिद प्रणालीमा ल्याइने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्