०३ असार २०८३, बुधबार

गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानी गर्न खुल्ला गर्ने नीति ल्याउने

गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानी गर्न खुल्ला गर्ने नीति ल्याउने

सरकारले पुँजी बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्न खुल्ला गर्ने नीति ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पुँजी बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्न खुल्ला गर्ने नीति ल्याउने बताएका हुन् । 

वैदेशिक रोजगारीमा रहेका गैरआवासीय नेपालीलाई सरकारी ऋण पत्रका साथै निजी क्षेत्रका आयोजनाको प्राथमिक शेयरमा लगानी गर्न प्रेरित गरिने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्