१२ साउन २०८३, मंगलबार

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गरिने, निजी क्षेत्रलाई प्रोत्साहन

स्वदेशी उत्पादनलाई प्रवर्द्धन गरिने, निजी क्षेत्रलाई प्रोत्साहन

सरकारले २० प्रतिशतसम्म महंगो भए पनि स्वदेशी वस्तु खरिदको व्यवस्था गर्ने भएको छ । 

नेपालको अर्थतन्त्र आयतमुखी भइरहेको अवस्थामा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने गरी सरकारी नीति लिने भएको छ ।

यस्तो नीति निजी क्षेत्रले उठाएको स्वदेशी उत्पादन, मेक इन नेपाल, मेड इन नेपालाई प्रवद्र्धन गर्ने गरी आएको सरकारको आगामी आर्थिक वर्षको २०८०/८१ को नीति तथा कार्यक्रममा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्