०४ असार २०८३, बिहीबार

जानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा लग्ने सरकारको घोषणा

जानकी मन्दिर र तिलौराकोटलाई विश्व सम्पदा सूचीमा लग्ने सरकारको घोषणा

सरकारले जनकपुरधामको जानकी मन्दिर र कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा लग्ने घोषणा गरेको छ  । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को  सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जानकी मदिर र कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा लग्ने घोषणा गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्