१० साउन २०८३, आइतबार
पर्यटन दशक घोषणा

निजी क्षेत्रलाई सगरमाथा विशेष सम्मान गरिने, पर्यटन दशकको घोषणा

निजी क्षेत्रलाई सगरमाथा विशेष सम्मान गरिने, पर्यटन दशकको घोषणा

सरकाले निजी क्षेत्रलाई सगरमाथा विशेष सम्मान गर्ने भएको छ ।

विदेशबाट उल्लेख्य पर्यटक भित्र्याउने व्यवसायीलाई प्रोत्साहन गर्न यस्तो सम्मानको व्यवस्था गर्ने भएको छ । 

आगामी १० वर्ष पर्यटन दशक मनाउने र २०२५ लाई विशेष पर्यटन वर्ष मनाउने घोषणा पनि सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्