१३ असार २०८३, शनिबार

धोकेवाज प्रेमीको नाममा सुसाइडड नोट लख्दै प्रमिलाले गरिन् आत्महत्या

कात्तिक २०, २०७४
धोकेवाज प्रेमीको नाममा सुसाइडड नोट लख्दै प्रमिलाले गरिन् आत्महत्या

काठमाडौं, २१ भदौ - एक युवतीले प्रेममा धोका पाएपछि आत्महत्या गरेकी छन् । तेह्रथुम सदरमुकाम घर भएकी अन्दाजि २७ वर्षकी प्रमिला दाहालले काठमाडौंमा डेरा गरि बस्ने कोठामा पासो लगाएर आत्महत्या गरेको सोह्रखुट्टे प्रहरीले जनाएको छ ।

उनी काठमाडौंको खुशीबु नयाँबजार स्थित नयाँ प्राइम कलेज नजिक घरमा डेरा गरेर बस्दै आएकी थिइन् ।

दुई दिन सम्म पनि ढोका नखुलेपछि छिमेकिले झ्याल बाट हेर्दा उनी मृत अवस्थामा फेला परेकी हुन् ।

उनले प्रेमीको नाममा सुसाइड नोट लेखेर आत्महत्या गरेकी छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


काल्पनिक तस्वीर प्रयोग गरिएको 

salt training

कमेन्ट गर्नुहोस्