०५ साउन २०८३, मंगलबार

फूलमा माहुरी...

फूलमा माहुरी...

घोराही–६ शिखर टोलस्थित स्थानीयको बारीमा फूलेको सूर्यमुखी फूलमा चर्दै माहुरी ।

सूर्यमुखीको फूल माहुरी चरनका लागि समेत उपयुक्त भएकाले किसानले यसबाट तेल र मह उत्पादन गरी दोहोरो फाइदा लिने गर्दछन् । तस्बिर : कुलदीप न्यौपाने/रासस

null

salt training

कमेन्ट गर्नुहोस्