०५ साउन २०८३, मंगलबार

बालुवा बोकेका खच्चड

बालुवा बोकेका खच्चड

जाजरकोट । भेरी नगरपालिका–१ रिम्नाबाट खच्चडमा बालुवा बोकाएर जुरेलीतर्फ लगिँदै । सडकको पहुँच नभएका कारण पिपे –वडालेकमा निर्माण हुन थालेको पदमार्ग निर्माण गर्न खच्चडमा बालुवा बोकाएर लैजानुपरेको हो । तस्बिर: रासस

salt training

कमेन्ट गर्नुहोस्