२८ जेठ २०८३, बिहीबार

मन्त्रिपरिषद् बैठकबाट बजेट पारित

मन्त्रिपरिषद् बैठकबाट बजेट पारित

मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/०८१ बजेट स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे पनि छलफल भएको उनले बताए ।

आज बेलुका ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।

salt training

कमेन्ट गर्नुहोस्