०४ साउन २०८३, सोमबार

आर्थिक वृद्धि २.१६ प्रतिशत हुने अनुमान

आर्थिक वृद्धि २.१६ प्रतिशत हुने अनुमान

विश्वभर नै आर्थिक मन्दी आइरहेका बेला सरकारले आगामी आर्थिक वर्षका लागि २.१६ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको छ । ​

सोमवार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले २.१६ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान पेश गरेका हुन् । 

मुद्रास्फिति ७.७६ प्रतिशत हुने अनुमान अर्थमन्त्रीले गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्