१३ असार २०८३, शनिबार
बजेट

अब असोज महिनापछि रकमान्तर नगरिने

अब असोज महिनापछि रकमान्तर नगरिने

सरकारले आगामी आर्थिक वर्षमा असोज महिनादेखि रकमान्तर तथा स्रोत सुनिश्चितताको काम नगर्ने घोषणा गरेको छ  ।

साथै आयोजनाका लागि ठेक्का लगाउने काम कात्तिक महिनाभित्रमा सम्पन्न गर्ने तथा त्यसपछि ठेक्का नै नलगाउने घोषणा पनि सरकारले गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा सोमवार आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त कुरा उल्लेख गरेका हुन् ।
 

कमेन्ट गर्नुहोस्