२५ असार २०८३, बिहीबार

सांसद खतिवडाको प्रश्न, प्रचण्ड प्रधानमन्त्री बनेको ४५ दिन पुगेन ?

कात्तिक २०, २०७४
सांसद खतिवडाको प्रश्न, प्रचण्ड प्रधानमन्त्री बनेको ४५ दिन पुगेन ?
ramhari-khatiwadaकाठमाडौं २५ पुस - नेपाली काग्रेसका सांसद रामहरि खतिवडाले भुकम्प पीडितले अहिले सम्मपनि पहिलो किस्ताको रकम नपाएको भन्दै आपत्ति जनाएका छन् ।

व्यबस्थापिका संसदको सोमवार बसेको बैठकको विशेष समयमा खडिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४५ दिनभित्र पहिलो किस्ताको रकम बाढ्ने बताएको स्मरण गर्दै प्रश्न गरे, ‘प्रधानमन्त्री बनेको अझै ४५ दिन पुगेन ?’ सांसद खतिवडाले स्थानिय निकायको निर्वाचनको तयारीमा जुटन सरकारको ध्यानाकर्षण गराए ।

salt training

कमेन्ट गर्नुहोस्