३१ जेठ २०८३, आइतबार

उखु खेतीलाई प्रोत्साहन गर्न ८० करोड रुपैयाँ बजेट

उखु खेतीलाई प्रोत्साहन गर्न ८० करोड रुपैयाँ बजेट

सरकारले उखु खेतीलाई प्रोत्साहन गर्न ८० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ  ।

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त घोषणा गरेका हुन् ।

उखु खेतीलाई प्रोत्साहन गर्नका लागि उक्त रकम विनियोजन गरिएको अर्थमन्त्री महतले बताए ।

salt training

कमेन्ट गर्नुहोस्