०९ असार २०८३, मंगलबार

'वाटर फ्रम द हिमालय' कार्यक्रम घोषणा : हिमालको पानीलाई ब्रान्डिङ गरिने

'वाटर फ्रम द हिमालय' कार्यक्रम घोषणा : हिमालको पानीलाई ब्रान्डिङ गरिने

सरकारले हिमालको पानीलाई ब्रान्डिङ गर्नेगरी 'वाटर फ्रम द हिमालय' कार्यक्रम घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले हिमालको पानीलाई ब्रान्डिङगरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न आवश्यक सहजीकरण गर्ने बताए ।

नेपाललाई हिमालको पानी निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने राम्रो अवसर रहेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्