१६ असार २०८३, मंगलबार

६७४३ वडाबाट ९८ प्रकारका औषधि नि:शुल्क दिइने

६७४३ वडाबाट ९८ प्रकारका औषधि नि:शुल्क दिइने

सरकारले बजेटमार्फत् देशभरका ६ हजार ७४३ वडामा रहेका आधारभूत स्वास्थ्य चौकीमा ९८ प्रकारका औषधि नि:शुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत् औषधिका लागि १ अर्ब २८ करोड बजेटको व्यवस्था गरेको घोषणा गरेका हुन् ।

त्यस्तै, स्ववदेशमा औषधि उत्पादनका लागि प्राथमिकता दिने घोषणा पनि सरकारले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्