१२ असार २०८३, शुक्रबार

बजेटमा समेटियो बुटवल मेडिकल कलेज

बजेटमा समेटियो बुटवल मेडिकल कलेज

बुटवलमा निर्माण हुने बुटवल मेडिकल कलेज बजेटमा समेटिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट प्रस्तुत गर्दै रूपन्देहीको तिलोत्तमा निर्माण गर्ने भनिएको मेडिकल कलेजकलाई  बजेट विजियोजन गरिएको जानकारी दिए ।

एक हजार क्षमताको मेडिकल कलेज बनाउने योजना पूर्व अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्री भएको बेलामा योजना अघि सारेका थिए । 

मेडिकल कलेजको डीपीआर पूरा भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्