२२ जेठ २०८३, शुक्रबार

नारायणी र तिनाउमा यस वर्ष सिग्नेचर पुल निर्माण शुरू गरिने

नारायणी र तिनाउमा यस वर्ष सिग्नेचर पुल निर्माण शुरू गरिने

बुटवलको तिनाउ र चितवनको नारायणी नदीमा यसै वर्ष सिग्नेचर पुल निर्माण शुरू गरिने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै पूर्वपश्चिम राजमार्गमा पर्ने प्रमुख नदीमा सिग्नेचर पुल निर्माण थालिने बताए । ४ दशक अगाडि तिनाउ र नारायणीमा बनेका पुल कमजोर भएका छन् ।

तिनाउ बुटवल शहरमा पर्छ भने नारायणी नदीको पुलले चितवन र पूर्व नवलपरासीलाई जोड्छ ।

salt training

कमेन्ट गर्नुहोस्