२४ जेठ २०८३, आइतबार

आगामी वर्ष ६ सयवटा झोलुंगे पुल बनाइने

आगामी वर्ष ६ सयवटा झोलुंगे पुल बनाइने

सरकारले आगामी आर्थिक वर्षमा ६ सय वटा झोलुंगेपुल निर्माण गर्ने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत अर्थमन्त्री डा. प्रकाशशरणम महतले ६ सय वटा झोलुंगे पुल निर्माण गर्ने जनाएका हुन् ।

यसका लागि ५ अर्ब ८३ करोड बजेट छुट्टयाइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्