१३ असार २०८३, शनिबार
प्रधानमन्त्रीको भारत भ्रमण

प्रचण्डले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रचण्डले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।​

नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री कार्यालय हैदराबाद हाउसमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले माेदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

यसअघि दुई देशका प्रधानमन्त्री लगायतकाे उपस्थितिमा व्यापार तथा पारवहनसहितका विभिन्न ७ वटा सम्झौतामा हस्ताक्षर भएको थियाे ।

salt training

कमेन्ट गर्नुहोस्