१२ असार २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्डलाई बिदाइ गर्दै भारतीय विदेश मन्त्रालयकी राज्यमन्त्री लेखी

जेठ २०, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्डलाई बिदाइ गर्दै भारतीय विदेश मन्त्रालयकी राज्यमन्त्री लेखी

चारदिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फिर्ता भएका छन् ।

उनको प्रतिनिधिमण्डललाई बिदाइ गर्नका लागि इन्दिरागान्धी विमानस्थलमा भारतीय विदेश मन्त्रालयकी राज्यमन्त्री मिनाक्षी लेखी पुगेकी थिइन् । 

प्रधानमन्त्री प्रचण्ड आजै साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

null

salt training

कमेन्ट गर्नुहोस्