०४ साउन २०८३, सोमबार

प्रतिनिधिसभा बैठक आज पनि जारी रहने

जेठ २४, २०८०
काठमाडौं
प्रतिनिधिसभा बैठक आज पनि जारी रहने

प्रतिनिधिसभाको बैठक बुधबार पनि जारी रहने भएको छ । बैठक सङ्घीय संसद् भवन, बानेश्वरमा  बिहान ११ बजे बैठकका लागि बोलाइएको छ । 

बैठकमा आगामस् आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहनेछ।

गत जेठ १५ गत अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेट पेश गरेका थिए । 

कमेन्ट गर्नुहोस्