०९ साउन २०८३, शनिबार

प्रतिनिधिसभा बैठक आज पनि बस्दै

जेठ २५, २०८०
काठमाडौं
प्रतिनिधिसभा बैठक आज पनि बस्दै

प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

बैठक बिहीवार बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिए ।

बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्