२९ जेठ २०८३, शुक्रबार

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

जेठ २५, २०८०
काठमाडौं
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टीले शनिबारका लागि बैठक आह्वान गरेको हो ।  

बैठकमा असारमा हुने विधान अधिवेशनको तयारी, समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 
बैठक पार्टी कार्यालयमा दिनको १ बजे बस्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्