०८ साउन २०८३, शुक्रबार

खपिनसक्नुको भयो गर्मी, रेकर्ड ब्रेकसहित कहाँको तापक्रम कति पुग्यो ?

जेठ २५, २०८०
काठमाडौं
खपिनसक्नुको भयो गर्मी, रेकर्ड ब्रेकसहित कहाँको तापक्रम कति पुग्यो ?

देशभर अचाक्ली गर्मी बढेको छ । वर्षा नहुँदा गर्मी बढ्दै जनजीवन प्रभावित बनेको छ ।  जल तथा मौसम विभागले बिहीबार जनाएअनुसार देशका ११३ जलवायु स्टेशनहरुको प्रारम्भिक तथ्यांकअनुसार ४ स्टेशनहरुले  अहिलेसम्मकै सबै उच्च रेकर्ड तोडेका छन् । यस्तै अरु १३ स्टेशनहरुले पनि यो वर्षको जुन महिनाको सबै रेकर्ड तोडेका छन् । 

महाशाखाका अनुसार नवलपुरको दुम्कौलीको तापक्रम बुधबार ४३.८ डिग्री सेल्सियस मापन गरिएको छ । जुन रेकर्ड गरिएकोमध्ये सर्वाधिक तापक्रम हो । यस्तै गौरको तापक्रम ४३ रेकर्ड गरिएको छ । 
कहाँको तापक्रम कति हेर्नुहोस्ः 

nullnull


 

salt training

कमेन्ट गर्नुहोस्