०६ साउन २०८३, बुधबार

नेसपाको केन्द्रीय समिति बैठक आज सकिँदै

जेठ २६, २०८०
काठमाडौं
नेसपाको केन्द्रीय समिति बैठक आज सकिँदै

नेपाल समाजवादी पार्टी, (नेसपा) को बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक आज सम्पन्न हुने भएको छ ।  भक्तपुरमा जारी बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने  अध्यक्ष  डा बाबुराम भट्टराईले जानकारी दिए । 

बैठकमा अध्यक्ष डा भट्टराईले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । ‘अबको राष्ट्रको सङ्कल्प नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिइरहेका छन् । यसका साथै साङ्गठनिक प्रस्ताव पनि बैठकमा पेस भएको जनाइएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्