०८ साउन २०८३, शुक्रबार

सूर्यज्योति लाइफकोे बीमालेख नवीकरण गर्दा ३५ प्रतिशत छुट, अब ३ दिन बाँकी

जेठ २६, २०८०
काठमाडौं
सूर्यज्योति लाइफकोे बीमालेख नवीकरण गर्दा ३५ प्रतिशत छुट, अब ३ दिन बाँकी

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले​ बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट प्रदान गरेको छ ।

कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतीत भएका बीमालेखहरूमा यही जेठ २८ गतेसम्म नवीकरण गराउँदा विलम्ब शुल्कमा ३५ प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

छुट सुविधाको सदुपयोग गरी आफ्नो बीमालेख समयमै सक्रिय बनाई ढुक्क रहन कम्पनीले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्