१७ असार २०८३, बुधबार

बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न सक्दैन : सांसद वाग्ले

जेठ २६, २०८०
काठमाडौं
बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न सक्दैन : सांसद वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने टिप्पणी गरेका छन् । 

प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने टिप्पणी गरेका हुन् । ‘‘बजेटमा ‘फण्डामेन्टल कोर्स करेक्सन गर्नुपर्छ’’ उनले भने ।

राजस्वका लक्ष्य हासिल गर्न चालु आर्थिक वर्षमा नै चुनौती देखिएको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्