२८ जेठ २०८३, बिहीबार

फोहोर व्यवस्थापन नगर्ने फलफूल थोक व्यवसायीलाई ५० हजार जरिवाना

जेठ २६, २०८०
काठमाडौं
फोहोर व्यवस्थापन नगर्ने फलफूल थोक व्यवसायीलाई ५० हजार जरिवाना

काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापन नगर्ने नेपाल फलफूल थोक व्यवसायी संघलाई ५० हजार जरिवाना गरेको छ । 
महानगरपालिकाको प्रहरी बलले शुक्रबार संघलाई  पचास हजार रुपैयाँ जरिवाना गरेको हो। 

वडा नम्बर १४ कुलेश्वरमा रहेको थोक बिक्री केन्द्रबाट निस्किएको फोहोर व्यवस्थापन नगरेकाले जरिवाना गरिएको महानगरको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्