०९ असार २०८३, मंगलबार

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? सूची हेर्नुहोस्

जेठ २७, २०८०
काठमाडौं
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? सूची हेर्नुहोस्

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठुलो भारतीयको प्रतिकिलो अधिकतम मूल्य ६० रुपैयाँ रहेको छ । यस्तै गोलभेडा सानो टनेलको २० रुपैयाँ छ । 

यसैगरी मूला रातोको ४०, काउली स्थानीयको ६०, मकैबोडीको ६०, लौकाको ६०, भिण्डीको ७०, रायो सागको ५० रुपैयाँ कायम छ । 
यस्तै अनारको ४००, मौसमको २००, भूईँ कटहरको २००, अदुवाको २५०, भेडे खुर्सानीको ७० रुपैयाँ मूल्य कायम भएको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्