२३ जेठ २०८३, शनिबार

महाकाली नदी किनारमा पुरुषको शव फेला

जेठ २७, २०८०
बैतडी
महाकाली नदी किनारमा पुरुषको शव फेला

बैतडीमा महाकाली किनारमा आज एक पुरुषको शव फेला परेको छ । 

शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

अहिले जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्