०४ साउन २०८३, सोमबार

विमान दुर्घटनामा बेपत्ता भएका बालबालिकाको ४० दिनपछि जीवितै उद्धार

जेठ २७, २०८०
काठमाडौं
विमान दुर्घटनामा बेपत्ता भएका बालबालिकाको ४० दिनपछि जीवितै उद्धार

विमान दुर्घटना परी हराइरहेका चार जना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका  छन् । 

ती चार बालबालिकालाई बालबालिकालाई कोलम्बियाको जङ्गलबाट उद्धार गरी शनिवार बिहान राजधानी बोगोटा पुर्‍याइएको छ ।

बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जीएमटी) मा सैन्य  विमानस्थलमा अवतरण भएको हो ।

बच्चाहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्‍याइएको छ । रासस/एएफपी

salt training

कमेन्ट गर्नुहोस्