०३ असार २०८३, बुधबार

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

जेठ ३१, २०८०
काठमाडौं
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । 
 
सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहेका उनी आज (बुधवार) बिहान डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिए । 
 
डा अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्