50 shares
बैतडीको शिवनाथ गाउँपालिका – ३ पोखरेटीका धनवीरसिंह साउदले गरेको गोलभेंडाखेती । पेसाले शिक्षक रहेका साउदले तरकारी खेतीबाट वार्षिक रु चार लाख आम्दानी गर्ने गरेको बताउँछन् । तस्वीरः विनोद सिंह विष्ट/रासस