
सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको विषयमा सार्वजनिक सुनुवाइ गर्न शुक्रवार बिहान संसदीय सुनुवाइ समितिको बैठक शुरू भएको छ ।
बिहीवारको बैठकमा कार्कीले कार्ययोजना र धारणा राखेका थिए । त्यसैका आधारमा शुक्रवारको बैठकमा सांसदहरूले प्रश्नोत्तर गरिरहेका छन् ।
बुधवार समितिले उजुरीकर्तासँग छलफल गरेको थियो ।