३० असार २०८३, मंगलबार

बागमतीमा ६२ अर्ब ७० करोड ९० लाख बजेट विनियोजन

असार १, २०८०
काठमाडौं
बागमतीमा ६२ अर्ब ७० करोड ९० लाख बजेट विनियोजन

बागमती प्रदेश सरकारले ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले शुक्रवारको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षका लागि चालूतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

यस्तै वित्तीय व्यवस्थापन तर्फ ५० करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्