०२ असार २०८३, मंगलबार

चीनमा के गर्दैछन् महरा ? ४ तस्बिरमा हेर्नुहोस्

कात्तिक २०, २०७४
चीनमा के गर्दैछन् महरा ? ४ तस्बिरमा हेर्नुहोस्
काठमाडौं, २४ भदौ— चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्ण बहादुर महरा शनिबार चीनको हवे प्रान्तको सिवाइपो स्थित माओत्सेतुङको आधार क्षेत्र पुगेका छन् । त्यहाँ उनले माओका जीवनकालका विविध घटनामा आधारित एतिहासिक संग्रहालयको आवलोकन गरेका थिए ।
औपचारिक भ्रमणको शिलशिलामा चीन पुगेका महराले त्यहाँको उच्च नेतृत्वसँग भेवार्ता गरिसकेका छन् ।1504971879307_HL_Beijing_20170909_IMG_2174_China Visit1504973502896_HL_Beijing_20170909_IMG_18391504972081377_HL_Beijing_20170909_IMG_2050_China Visit

salt training

कमेन्ट गर्नुहोस्