०५ साउन २०८३, मंगलबार

श्रमदानबाट ल्याइएको खानेपानीको खुसीमा रवि लामिछाने

असार ५, २०८०
काठमाडौं
श्रमदानबाट ल्याइएको खानेपानीको खुसीमा रवि लामिछाने

चितवनको भरतपुर महानगरपालिका १ रामनगरमा मङ्गलवार खानेपानीको उद्घाटन कार्यक्रममा नुहाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । झन्डै चार महिना श्रमदान गरेर खहरे खोलाको पानी रामनगर ल्याइएको हो । तस्वीरः कृष्ण आचार्य/रासस

salt training

कमेन्ट गर्नुहोस्