×

NMB BANK
NIC ASIA

राष्ट्रिय संस्कार र संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो : सभामुख घिमिरे

काठमाडाैं | असार ५, २०८०

NTC
Premier Steels

सभामुख देवराज घिमिरेले लोप हुन लागेका राष्ट्रिय संस्कार र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

Muktinath Bank

मंगलवार नाचघरमा आयोजित राष्ट्रिय नाचघर सांस्कृतिक संस्थानको ५१औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले आज संस्कृतिको क्षेत्रमा ठूला चुनौतीहरू रहेका र त्यसलाई संस्थानले महत्त्वपूर्ण रूपमा लिँदै अघि बढ्नुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले अनुशासनमा बाँधिएको संस्कृति विकास गर्ने, ठूलालाई कदर र सानालाई माया गर्ने संस्कृतिको विकास गर्न जरुरी रहेको बताए । उनले विभिन्न धर्म, संस्कार र संस्कृतिका परम्पराहरू विभिन्न खालका कलाहरूमा साहित्य, संगीत, नाट्यमा अभिव्यक्त हुनु राम्रो पक्ष भएको बताए ।


Advertisment
Nabil box
Kumari

उनले भने, ‘यसका अघि ठूला चुनौतीहरू छन् । ती चुनौती भनेकै लोप हुन लागिरहेका राष्ट्रिय संस्कार र संस्कृतिको विकास गर्ने, हामीले अनुशासनमा बाँधिएको संस्कृति विकास गर्ने, ठूलालाई कदर र सानालाई माया गर्ने संस्कृतिको विकास गर्ने, यो सन्दर्भमा विभिन्न धर्म, संस्कार र संस्कृतिका परम्पराहरु विभिन्न खालका कलाहरुमा साहित्य, संगीत, नाट्यमा अभिव्यक्त हुँदै आइरहेको छ ।’

Vianet communication

सभामुख घिमिरेले पुराना र लोपोन्मुख कला र संस्कृतिको जगेर्ना गर्न राष्ट्रिय नाचघरले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x