३० जेठ २०८३, शनिबार

आलु, प्याज, गोलभेँडासहित आज कुन तरकारीको भाउ कति छ ? [मूल्यसूची हेर्नुहोस्]

असार ६, २०८०
काठमाडौं
आलु, प्याज, गोलभेँडासहित आज कुन तरकारीको भाउ कति छ ? [मूल्यसूची हेर्नुहोस्]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ४५ रुपैयाँ कायम गरिएको छ । 

यस्तै गोलभेँडा ठूलो भारतीयको पनि ४५ रुपैयाँ नै कायम छ भने गोलभेँडा सानो टनेलको १४, आलु रातोको ४५, आलु रातो भारतीयको ३६, प्याज सुकेको भारतीयको ५२, मुला रातोको ४०, हरियो प्याजको १०० रुपैयाँ रहेको छ।  

यस्तै अनारको ४५०, जुनारको २१०, रुख कटहरको ४० रुपैयाँ रहेको छ।  
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्