२३ जेठ २०८३, शनिबार

एकैपटक १५०० वेबसाइट प्रभावित

असार ६, २०८०
काठमाडौं
एकैपटक १५०० वेबसाइट प्रभावित

सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा करिब १५ सय बेवसाइट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता सफल श्रेष्ठले डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको जानकारी दिए। तर यसबाट सेन्टरका कुनै पनि डाटा र सूचनामा क्षति नपुगेको उनको भनाइ छ। श्रेष्ठका अनुसार मङ्गलबार बिहानैदेखि केन्द्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको थियो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्