२३ जेठ २०८३, शनिबार

सरकारलाई चन्द्र भण्डारीको प्रश्न- एउटा क्रिकेट मैदान त बनाई देऊ न, कति वर्षसम्म बनाउँदैछौं भन्छौं ?

असार ६, २०८०
काठमाडौं
सरकारलाई चन्द्र भण्डारीको प्रश्न- एउटा क्रिकेट मैदान त बनाई देऊ न, कति वर्षसम्म बनाउँदैछौं भन्छौं ?

नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आवश्यक क्रिकेट मैदान बनाउन बजेटको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे । ‘एउटा क्रिकेट ग्राउण्ड त बनाई देऊ न । कति वर्षसम्म बनाउँदैछौं भन्छौं ? उनले भने, 'एकैचोटी बनाई दिऊ न । बजेट छुट्टयाई दिऊ न । जसले तिमीलाई पहिचान दिएको छ । त्यसकारण हामीले या कुरालाई पनि बुझ्नु पर्छ ।’

सांसद भण्डारीले समय अनुसार चल्न नसक्दा नेपाल पछि परेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्